बाढीबाट जोगिन भागिरहेकी श्रीमतीसँग केडीको त्यो अन्तिम कल
भदौ १० गते बिहान घडीमा ९ बजेर १२ मिनेट जाँदा केडी लामा काठमाडौँको न्युरोडस्थित कार्यालय पुगिसकेका थिए। उनी नेपाल इन्भेष्टमेन्ट मेगा बैंकका कर्मचारी हुन्। करिब एक दशक स्याफ्रुबेसीमा शाखा प्रमुख भएर केही वर्षअघि मात्रै काठमाडौं गएका हुन् उनी। त्यस दिन उनकी काकीले फोन गरिन् र एकै सासमा भनिन्, ‘बाढीले पालिका भवन लगिसक्यो। बुहारीको नम्बर छैन। फोन गरिहाल!’केडीको मनमा चिसो पस्
सबै हेर्नुहोस् — nepalkhabar.com →देशका प्रमुख सञ्चारमाध्यमबाट संकलित। हरेक समाचार मूल स्रोतमा जोडिएको छ।







